FAQs Complain Problems

समाचार

सार्वजनिक विदाकाे सूचना

बागमती गाउँपालिका गाउँकार्यपालिकाकाे मिति २०७५/०९/३० गते बसेकाे बैठककाे निर्णयअनुसार  मिति २०७५ माघ १ गते माघे सङ्क्रान्ति र मिति २०७५ माघ २१ गते साेनाम ल्हाेसार पर्वकाे अवसरमा यस गाउँकार्यपालिकाकाे कार्यालय र गाउँपालिका क्षेत्र भित्र रहेका मातहतका सम्पूर्ण सरकारी कार्यालय, सरकारी विद्यालय र अर्ध सरकारी कार्यालय र संघ– संस्थाहरुमा सार्वजनिक विदा दिने निर्णय भएकाेले साेही अनुसार गर्नु गराउनु हुन निर्णयानुसार अनुराेध छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: