समाचार
सूचिकृत लेखापरीक्षक सम्बन्धि सूचना
प्रस्तुत विषयमा बागमती गाउँपालिकाले ईच्छुक रजिष्टर्ड लेखा परीक्षकहरुलाई बागमती गाउँपालिका भित्र सञ्चालित सहकारी, विद्यालय तथा सामूहिक अध्ययन केन्द्रहरुको आ.व. ०७५/०७६ सम्मको लेखा परीक्षण गर्नका लागि सूचिकृत हुन आह्वान गरेको सार्वजनिक सूचनामा रितपूर्वक पेश हुन आएका लेखा परीक्षकहरु सूचिकृत हुनु भएको व्यहोरा सम्बन्धि सूचना ।