प्रस्तुत विषयमा यस गाउँ पालिकाको गाउँ स्तरीय परीक्षा समितिको निर्णय अनुसार कक्षा ८ परीक्षा सञ्चालनार्थ प्रश्नपत्र आवश्यक परेको हुँदा त्यस विद्यालयबाट प्रत्येक विषयका नमुना प्रश्नपत्र १−१ प्रति मिति २०७५/११/१७ भित्र यस पालिकामा उपलब्ध गराउन हुन अनुरोध छ ।
प्रस्तुत विषयमा यस बागमती गाउँपालिका, गाउँ कार्यपालिकाको मिति २०७५/०९/३० को बैठकको निर्णय बमोजिम मिति २०७५ माघ २९ गते तोकिएको चौथो गाउँसभा विशेष कारणवस अर्को निर्णय नहुन्जेल सम्मको लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गरिन्छ ।
सम्पूर्ण तामाङहरुकाे महान सांस्कृतिक पर्व २८५५ अाैं साेनाम ल्हाेछार (फाग्/ड्वा) ल्हाेकाे अवसरमा ललितपुर जिल्ला बागमती गाउँपालिका र तामाङ एकता महा अभियानकाे संयुक्त अायाेजनामा हुन गईरहेकाे साेनाम ल्हाेछार वृहत सांस्कृतिक कार्यक्रम तथा
बागमती गाउँपालिका अन्तर्गत स्वास्थ्य संस्थाहरुकाे लागि निम्नानुसार कर्मचारीहरु करार सेवामा लिनु पर्ने भएकाेले इच्छुक व्यक्तिहरुले तपसिल बमाेजिमकाे शर्तहरुकाे अधिनमा रही याे सूचना प्रकाशित भएकाे मितिले १५ दिन भित्र यस बागमती गाउँपालिका गाउँ कार्यपालिकाकाे कार्यालय भट्टेडाँडा ललि