बागमती गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय ललितपुरकाे अायाेजना र जिल्ला निर्वाचन कार्यालय ललितपुरकाे सहयाेगमा मिति २०७५ मंसिर २० र २१ गते क्रमश बागमती गाउँपालिका वडा नं. ४ प्यूटार र बागमती गाउँपालिका वडा नं.
जिल्ला प्रशासन कार्यालय ललितपुरबाट यस बागमती गाउँपालिकामा तपशिल बमाेजिमकाे मिति स्थान र समयमा नेपाली नागरिकताकाे प्रमाणपत्र र फाेटाे सहितकाे मतदाता नामावाली अद्याविधक गर्ने कार्य लगायतकाे सेवाहरु एकिकृत घुम्ति शिविर मार्फत सञ्चालन हुनेछ ।
बागमती गाउँपालिका ललितपुरकाे विज्ञापन नं १/०७५/७६ र २/०७५/७६ मा प्रकाशित इन्जिनियर र सव इन्जिनियर पदमा दरखास्त अाहवान सम्बन्धिकाे सूचना बमाेजिम पर्न गएका दरखास्त मध्य मिति २०७५/०८/०५ गते छनाेट समितिले माैखिक र प्रयाेगात्मक परीक्षाकाे माध्यमबाट ताेकिएकाे मापदण्डका अाधारमा मुल्याङ्कन गर्दा न
बागमती गाउँपालिका भित्रका सम्पूर्ण विद्यालयहरु र सामुदायिक अध्ययन केन्द्रहरुकाे अा व २०७४/७५ काे लेखा परीक्षणा गर्ने सम्बन्धमा यस कार्यालयकाे मिति २०७५ साल कार्तिक २७ काे निर्णय बमाेजिम इच्छुक रजिष्टार लेखा परीक्षकहरुले याे सूचना प्रकाशित भएकाे मितिले पन्ध्र दिन भित्र यस गाउँपालिकाकाे शिक्षा शाख
नेपालीहरुकाे महान चाड विजया दशमी २०७५ काे पावन उपलक्षमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरुमा शुख शान्ति र सम्वृद्धिकाे कामना गर्दछाैँ ।
बागमती गाउँपालिका परिवार
बागमती गाउँपालिका वडा ५, इकुडाेलमा वडा कार्यालयकाे अायाेजनामा मिति २०७५/०६/१४ गते पशु स्वास्थ्य शिविर एवं विउ विजन वितरण कार्यक्रम गाउँपालिका अध्यक्ष विर बहादुर लाेप्चनकाे प्रमुख अातिथ्यता र ५ नं.
बागमती गाउँपालिका ललितपुरकाे मिति २०७५/२/५ मा प्रकाशित बागमती गाउँपालिका वडा ५, इकुडाेलका लागि गरिबसँग विश्वेश्वर कार्यक्रम अन्तर्गत सामाजिक परिचालिका अावश्यकता सम्बन्धी सूचना बमाेजिम पर्न गएका तीन दरखास्त मध्य छनाेट समितिले ताेकिएकाे मापदण्डका अाधारमा मुल्याङ्कन गर्दा निम्नानुसार उम्मेदवारहरू