FAQs Complain Problems

समाचार

निःशुल्क स्वास्थ्य परिक्षण सेवा

सूचना! सूचना!! सूचना!!!

बागमती गाउँपालिका, ललितपुरको निम्न मिति, समय र स्थानमा छातीको रोग ( AI X-Ray प्रबिधि ) र पाठेघरको मुखको क्यान्सर (HPV DNA बिधि) र स्त्रीरोग सम्बन्धि दुई दिने निःशुल्क स्वास्थ्य परिक्षण सेवा उपलब्ध हुने भएकाले, यहाँहरु लगायत घर परिवारका सम्पूर्ण सदस्यहरुलाई उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ ।

स्थान :- माल्टा स्वास्थ्य चौकी, माल्टा, बा. गा. पा -२
मिति २०८३/०६/१९ गते, सोमबार, बिहान १०:०० देखि ४:०० बजेसम्म

स्थान :- इकुडोल स्वास्थ्य चौकी, इकुडोल, बा. गा. पा-५
मिति २०८३/०६/२० गते, मंगलबार, बिहान १०:०० देखि ४:०० बजेसम्म

आर्थिक वर्ष:

//