FAQs Complain Problems

सामाजिक परिचालिका छनाेट भएकाे

बागमती गाउँपालिका ललितपुरकाे मिति २०७५/२/५ मा प्रकाशित बागमती गाउँपालिका वडा ५, इकुडाेलका लागि गरिबसँग विश्वेश्वर कार्यक्रम अन्तर्गत सामाजिक परिचालिका अावश्यकता सम्बन्धी सूचना बमाेजिम पर्न गएका तीन दरखास्त मध्य छनाेट समितिले ताेकिएकाे मापदण्डका अाधारमा मुल्याङ्कन गर्दा निम्नानुसार उम्मेदवारहरू छनाेट हुनुभएकाे व्यहाेरा जानकारी गराइन्छ ।
 
सफल उम्मेदवार
श्री रेणु थिङ, बागमती गाउँपालिका - ५, इकुडाेल
 
वैकल्पिक उम्मेदवार
श्री अम्बिका पाठक तिमल्सिना, बागमती गाउँपालिका - ५, इकुडाेल

आर्थिक वर्ष: