समाचार
पशु शिविर र विउ विजन वितरण
बागमती गाउँपालिका वडा ५, इकुडाेलमा वडा कार्यालयकाे अायाेजनामा मिति २०७५/०६/१४ गते पशु स्वास्थ्य शिविर एवं विउ विजन वितरण कार्यक्रम गाउँपालिका अध्यक्ष विर बहादुर लाेप्चनकाे प्रमुख अातिथ्यता र ५ नं. वडा अध्यक्ष साजन दर्लामीकाे अध्यक्षतामा सम्पन्न भयाे । वडा प्रतिनिधिहरू, गाउँपालिका कर्मचारीहरू, प्राविधिक सहयाेगीहरू उपस्थित साे कार्यक्रमबाट इकुडाेलका ३०० कृषकहरू लाभान्वित भए । साे कार्यक्रम सँगै जनजागृती मा.वि. एवं वडा स्वस्थ्य चाैकी पनि निरिक्षण भयाे ।