समाचार
उत्कृष्ट शिक्षक छनाैट सम्बन्धमा
यस बागमती गाउँपालिका क्षेत्रभित्र सम्पूर्ण विद्यालयमा अध्यापनरत शिक्षकहरुलाई हाैसला प्रदान गर्नकाे लागि पुस २१ गते जनक मा.वि. गिम्दीमा हुन गइ रहेकाे गाउँपालिका स्तरीय शैक्षिक मेलाकाे अवसरमा उत्कृष्ट शिक्षक छनाैट घाेषणा गर्न गइरहेकाेले इच्छुक अाधारभूत र माध्यामिक तहमा अध्यापनरत शिक्षकहरुले यसै साथ संलग्न उत्कृषट शिक्षक छनाैट फारम भरी पुष १५ गते भित्र गाउँपालिकामा पेश गर्नुहुन जानकारीकाे लागि याे सूचना प्रकाशित गरिएकाे छ ।