समाचार
साेनाम ल्हाेछार वृहत सांस्कृतिक कार्यक्रम
सम्पूर्ण तामाङहरुकाे महान सांस्कृतिक पर्व २८५५ अाैं साेनाम ल्हाेछार (फाग्/ड्वा) ल्हाेकाे अवसरमा ललितपुर जिल्ला बागमती गाउँपालिका र तामाङ एकता महा अभियानकाे संयुक्त अायाेजनामा हुन गईरहेकाे साेनाम ल्हाेछार वृहत सांस्कृतिक कार्यक्रम तथा शुभकामना अादान प्रदान कार्यक्रममा सहभागी भई भव्य रुपमा सफल पाराैँ ।
मिति : २०७५ माघ २१ गते
समय : विहान ९०० बजे
स्थान : बागमती गा.पा. ३ राडर डाँडा