समाचार
प्रथम त्रैमासिक परीक्षा कार्यतालिका प्रकाशन सम्बन्धमा ।
बागमती गाउँपालिकाकाे शैक्षिक क्यालेण्डर अनुसार मिति २०७६ असार २६ गते ११:०० बजेबाट संचालन हुने प्रथम त्रैमासिक परीक्षाकाे तालिका निम्न अनुसार रहेकाेले साेही तालिका अनुसार व्यवस्थित र मर्यादित ढंगबाट परीक्षा संचालन गर्न र गराउन जानकारीका साथ याे सुचना प्रकाशन गरिएकाे छ ।