समाचार
लेखापरीक्षक सूचिकृत हुने सम्बन्धी सूचना
बागमती गाउँपालिका भित्र सञ्चालित सहकारी विद्यालयहरु र सामुदायिक अध्ययन केन्द्रहरुको आ.व. २०७५/७६ सम्मको लेखापरीक्षण गर्न इच्छुक रजिष्टर्ड लेखापरीक्षकहरुलाई सूचिकृत हुन निवेदन पेश गर्ने सम्बन्धी सूचना ।