समाचार
मनोहरी गाउँपालिकाबाट अवलोकन भ्रमण तथा असल अभ्यास आदान प्रदान कार्यक्रम
बागमती गाउँपालिकाका अध्यक्ष श्री विर बहादुर लोप्चनज्यू, उपाध्यक्ष श्री भक्त बहादुर दर्लामी मगर, प्रमुख प्रशासकीय अधिकृत श्री राममणि काफ्लेज्यू लगायत गाउँपालिका कर्मचारी परिवारबाट मनोहरी गाउँपालिका मकवानपूरको उपाध्यक्ष श्री सीता पूलामी मगरको नेतृत्वमा यस गाउँपालिकाको अवलोकन भ्रमण तथा असल अभ्यास आदानप्रदान कार्यक्रमका लागि आउनु भएका जनप्रतिनिधि एवम् कर्मचारी सहितको भ्रमण दललाई आयोजित स्वागत कार्यक्रम २०८०-११-२९