FAQs Complain Problems

समाचार

नतिजा प्रकाशन

बागमती गाउँपालिका ललितपुरकाे विज्ञापन न‌ं १/०७५/७६ र २/०७५/७६ मा प्रकाशित इन्जिनियर र सव इन्जिनियर पदमा दरखास्त अाहवान सम्बन्धिकाे सूचना बमाेजिम पर्न गएका दरखास्त मध्य मिति २०७५/०८/०५ गते छनाेट समितिले माैखिक र प्रयाेगात्मक परीक्षाकाे माध्यमबाट ताेकिएकाे मापदण्डका अाधारमा मुल्याङ्कन गर्दा निम्नानुसार उम्मेदवारहरु छनाेट हुनुभएकाे व्यहाेरा जानकारी गराइन्छ ।
इन्जिनियर
सफल उम्मेदवार
१ विनाेद सुवेदी
 
वैकल्पिक उम्मेदवार
१ सविन पाैडेल
२ मुकुन्द प्रसाद शाह
 
सब-इन्जिनियर
सफल उम्मेदवार
१ विक्रम थापा
२ राेशन शाह
३ विजय कुमार पण्डित
४ लाेकेन्द्र बहादुर एेरी
५ सुजन घले
 
वैकल्पिक उम्मेदवार
१ दिपक गुरुङ
२ टिकाराम राई
३ प्रमेश्वर कुमार मण्डल
४ अमृत गिरी

सफल उम्मेदवारहरुले चार दिन भित्र नियुक्तिका लागि यस कार्यालयमा सम्पर्क गर्नुहाेला ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: