FAQs Complain Problems

समाचार

नदी जन्य पदार्थ संकलन उत्खनन् कार्यको प्रारम्भिक वातावरणीय अध्ययन (IEE) कार्य गर्ने सम्बन्धी सार्वजनिक सूचना

बागमती गाउँपालिका क्षेत्र भएर बग्ने खानी खोला र बागमती नदीका सुचनामा उल्लेख क्षेत्रहरू र अासपासबाट नदी जन्य पदार्थ संकलन उत्खनन् कार्यलाइ व्यवस्थीत गर्न प्रारम्भिक वातावरणीय अध्ययन  (IEE)  गर्न पर्ने र सो कार्य गर्दा प्रस्तावित क्षेत्रको भौतिक, जैविक, सामाजिक, सँस्कृतिक प्रणाली, अार्थिक तथा मानवीय क्रियाकलापमा केकस्ता प्रभाव पर्छ भनी एकीन गर्न पर्ने हुँदा प्रभाव पर्नसक्ने सरोकारवालाहरूले सूचना प्रकाशित भएको मितिबाट १५ दिनभित्र यस बागमती गाउँपालिकाकाे कार्यालयमा आइ पुग्ने गरी लिखित राय सुझाव उपलब्ध गराइ दिनु हुन अनुराेध छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: