समाचार
वासिङ फर्म तथा कम्पनिहरुलाई दर्ताको लागि सूचना
प्रस्तुत विषयमा यस गाउँपालिका क्षेत्र भित्र संचालनमा रहेका वासिङ फर्म तथा कम्पनिहरुले सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र यस गाउँपिलकामा दर्ता हुन आउनको लागि गाउँ कार्यपालिकाको मिति २०७६/०८/१३ को निर्णय अनुसार यो सूचना प्रकाशन गरिएको छ । गाउँपालिकाबाट हुने अनुगमनको क्रममा तोकिएको समय भित्र दर्ता नगरि वासिङ फर्म तथा कम्पनिहरु संचालन गरेको पाइएमा जरिवाना सहित आवश्यक कानूनी कारबाही अगाडि बढाइने व्यहोरा सम्बन्धित सबैमा जानकारी गरिन्छ ।