प्रस्तुत विषयमा यस गाउँ पालिकाको गाउँ स्तरीय परीक्षा समितिको निर्णय अनुसार कक्षा ८ को उत्तर पुस्तिका परीक्षण गर्ने कार्यको लागि दक्ष विज्ञहरुको आवश्यक पर्ने भएकोले इच्छुक सम्वन्धित तहका विषयगत शिक्षकहरुले विद्यालयको सिफारिस र शैक्षिक योग्यताको प्रमाणपत्र संलग्न राखी फागुन मसान्तभित्र यस कार्यालयम
प्रस्तुत विषयमा यस गाउँ पालिकाको गाउँ स्तरीय परीक्षा समितिको निर्णय अनुसार कक्षा ८ परीक्षा सञ्चालनार्थ प्रश्नपत्र आवश्यक परेको हुँदा त्यस विद्यालयबाट प्रत्येक विषयका नमुना प्रश्नपत्र १−१ प्रति मिति २०७५/११/१७ भित्र यस पालिकामा उपलब्ध गराउन हुन अनुरोध छ ।
प्रस्तुत विषयमा यस बागमती गाउँपालिका, गाउँ कार्यपालिकाको मिति २०७५/०९/३० को बैठकको निर्णय बमोजिम मिति २०७५ माघ २९ गते तोकिएको चौथो गाउँसभा विशेष कारणवस अर्को निर्णय नहुन्जेल सम्मको लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गरिन्छ ।
सम्पूर्ण तामाङहरुकाे महान सांस्कृतिक पर्व २८५५ अाैं साेनाम ल्हाेछार (फाग्/ड्वा) ल्हाेकाे अवसरमा ललितपुर जिल्ला बागमती गाउँपालिका र तामाङ एकता महा अभियानकाे संयुक्त अायाेजनामा हुन गईरहेकाे साेनाम ल्हाेछार वृहत सांस्कृतिक कार्यक्रम तथा