यस बागमती गाउँपालिकाको मिति २०७६/०५/०९ गतेको अन्नपूर्ण पोष्ट दैनिकको भित्री पृष्ठमा प्रकाशित सूचनामा बोलपत्र दस्तुर रु १००००/- दश हजार मात्र हुनुपर्नेमा अन्यथा हुन गएकोले यो सूचना प्रकाशित गरिएको छ ।
प्रतिकूल मौसमका कारण बागमती गाउँपालिकाकाे शैक्षिक क्यालेण्डर अनुसार मिति २०७६ असार २६ गते ११:०० बजेबाट संचालन हुने भनिएको प्रथम त्रैमासिक परीक्षा अर्को सूचना जारी नहुँदा सम्म स्थगन गरिएको साथै मिति २०७६/०३/२६ गते देखि २०७६/०४/१८ गते सम्म वर्षे विदा दिने निर्णय गरिएकोले विद्यालयहरू बन्द रहने व्यहो
बागमती गाउँपालिकाकाे शैक्षिक क्यालेण्डर अनुसार मिति २०७६ असार २६ गते ११:०० बजेबाट संचालन हुने प्रथम त्रैमासिक परीक्षाकाे तालिकानिम्न अनुसार रहेकाेले साेही तालिका अ
रोजगारीको हकसम्बन्धी ऐन २०७५ को दफा ११ रोजगारीको हकसम्बन्धी नियमावली २०७५ को नियम ७ र प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन निर्देशिका २०७५ को दफा १८ बमोजिम आगामी आर्थिक वर्ष २०७६/७७ का लागि न्यूनतम रोजगारीमा संलग्न हुन निवेदन दिने म्याद २०७६ साल बैशाख मसान्तसम्मका लागि थप गरिए
यस बागमती गाउँपालिकामा कृषि विकास सम्बन्धी कार्यक्रम सहज रुपमा सञ्चालन गर्नको लागि नयाँ कृषक समूह दर्ता गर्न इच्छुक कृषकहरुले यस सूचना प्रकाशित भएको १५ दिन भित्र कृषि समूह दर्ता गर्नुहुन र विगतमा दर्ता गरी क्रियाशील रहेको कृषक समूहहरुले बागमती गाउँपालिका कृर्षि शाखामा तपशिल बमोजिमको कागजात सहित न
प्रस्तुत विषयमा २०७६/०१/०२ गते बागमती गाउँपालिकामा बसेको बैठकको निर्णय अनुसार पुननिर्माण सम्बन्धी गुनासो व्यवस्थापन कार्यविधि २०७५ का आधारमा आजकै मितिले सात दिने सूचना जारी गरी गुनासो दर्ता फारम संकलन गरी वडा स्तरीय गुनासो व्यवस्थापन सिमितबाट निर्णय गराई २०७६/०१/११ गते भित्र गा
प्रस्तुत विषयमा गाउँ शिक्षा समितिको मिति २०७५/१२/२९ गतेको निर्णय अनुसार गाउँपालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालयहरुले आगामी शैक्षिक सत्र २०७६ को लागि "हाम्रो नगर हाम्रो गाउँ सबै बाल बालिकालाई विद्यालय पुर्याऔँ"