यस बागमती गाउँपालिका भित्र सञ्चालित सम्पूर्ण विद्यालयहरुलाई विश्वभर कोरोना भाइरस कोभिड-१९ को संक्रमण र संत्रास बढ्दै गएको सन्दर्भमा आवश्यक सतर्कता अपनाउनु उपयुक्त भई नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मिति २०७६/११/२० मा जरी गरेको विद्यालयगत रुपमा सञ्चालन हुने शैक्षिक सत
प्रस्तुत विषयमा यस गाउँपालिकाले सातवटै वडाहरुमा तपसिलको कार्यतालिका अनुसार एकिकृत घुम्ती शिविर मार्फत तपसिलका सेवाहरु उपलब्ध गराउने भएको हुँदा उपस्थित भइ सेवा लिनुहुन सम्पूर्णमा यो सूचना प्रकाशन गरिन्छ ।