FAQs Complain Problems

समाचार

बालुव, ढुङ्गा, रोडा तथा वाशिङ उध्योग समबन्धी सुचना

यस वागमती गाउँपालिका भित्र सन्चालन भइरहेका बिभिन्न  बालुव, ढुङ्गा, रोडा तथा वाशिङ उध्योग अव्यवस्थित रुपमा सन्चालन भएको र त्यसले प्राकृतिक र मानविय अवस्थालाई समेत असर गरेको भन्ने जनगुनासो विभिन्न मिडिया तथा पत्रपत्रीकाम समेत आएको हुँदा गाउँकार्यपालिकाको मिती २०७५-०२-२३ को बैठकको निर्णय अनुसार आजको मितिले ७ (सात) दिन भित्र वैधानिक रुपमा सन्चालन गर्ने प्रमाण भएमा गाउँपालिकामा प्रमाण पेश गर्ने र प्रमाण पेश हुन नसकेमा नियम बमोजिम बन्द गर्ने व्यहोरा सुचित गरिन्छ ।

आर्थिक वर्ष: