FAQs Complain Problems

समाचार

सार्वजनिक सुनुवाइ समबन्धी सुचना

notice of public voice
banner of public voice

यस वागमती गाउँपालिका गाउँकार्यपालिकाको मिती २०७५-०२-२३ को बैठकको निर्णय अनुसार यही मिती २०७५-०२-३१ गते निम्न समय र स्थानमा सार्वजनिक सुनुवाइ कार्यक्रम भएको हुँदा सरोकारवाला सम्पुर्ण पक्षको गरिमामय उपस्थितिको लागी हार्दिक अनुरोध गरिन्छ ।
मिती : २०७५-०२-३१, शनिवार
स्थान : वागमती गाउँपालिकाको कार्यालय, भट्टेडाँडा
समय : विहान ११ बजे 

आर्थिक वर्ष: