FAQs Complain Problems

नदी जन्य पदार्थ संकलन उत्खनन् कार्यको प्रारम्भिक वातावरणीय अध्ययन (IEE) कार्य गर्ने सम्बन्धी सार्वजनिक सूचना

बागमती गाउँपालिका क्षेत्र भएर बग्ने खानी खोला र बागमती नदीका सुचनामा उल्लेख क्षेत्रहरू र अासपासबाट नदी जन्य पदार्थ संकलन उत्खनन् कार्यलाइ व्यवस्थीत गर्न प्रारम्भिक वातावरणीय अध्ययन  (IEE)  गर्न पर्ने र सो कार्य गर्दा प्रस्तावित क्षेत्रको भौतिक, जैविक, सामाजिक, सँस्कृतिक प्रणाली, अार्थिक तथा मानवी

दस्तावेज: 

कर्मचारी अावश्यक सम्बन्धि सूचना

यस बागमती गाउँपालिकाको स्वीकृत दरवन्दी अनुसारको तपसिलको विज्ञापनमा उल्लेखित पदमा करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकोले इच्छुक आवेदकहरूलाइ दरखास्त दिन यो सूचना प्रकाशित गरिएको छ ।

मालपोत जरिवाना छुट सम्बन्धमा

बागमती गाउँकार्यपालिकाको मिति २०७५/०५/०७ मा बसेको बैठकले मालपोत असुली सम्बन्धमा छलफल गरी २०७५ भाद्र १० गते देखि २०७५ असोज १० गते सम्म सम्पूर्ण बाँकी मालपोत तिर्ने व्यक्तिहरूलाइ मालपोत जरीवाना दस्तुर छुट गर्ने निर्णय भएको हुँदा मौकाको फाइदा उठाउनहुन सबैमा अनुरोध गरिन्छ ।

दस्तावेज: 

ग्याबिन खरिद सम्बन्धी शिल्बन्दी दरभाउ पत्र फारम

ग्याबिन खरिद सम्बन्धी शिल्बन्दी दरभाउ पत्र फारम

दस्तावेज: 

खानेपानी पाइप खरिद सम्बन्धी शिल्बन्दी दरभाउ पत्र फारम

खानेपानी पाइप खरिद सम्बन्धी शिल्बन्दी दरभाउ पत्र फारम

दस्तावेज: 

Pages

//