FAQs Complain Problems

समाचार

ग्यालरी

मिति २०८२/०४/१६ गते शुक्रारबार बागमती गाउँपालिकाको सभाहल छपेलीमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका मा. कार्यवाहाक अध्यक्ष जुद्ध बहादुर गुरुङ्ज्यूको प्रमुख आतिथ्यतामा बागमती गाउँपालिकाका जनप्रतिनिधि एवम् कर्मचारीहरुलाई वित्तिय संघीयता तथा स्थानीय योजना सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।

मिति: 08/01/2025 - 19:21
, , , , , , , , , ,

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णय अनुसार थारु आयोगबाट यस बागमती गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत पदको कामकाजका लागि आउनु भएका बालकृष्ण थापालाई गाउँपालिका अध्यक्ष श्री विर बहादुर लोप्चन तथा कर्मचारीहरुको तर्फबाट स्वागत गरियो । साथै अधिकृत छैटौँ लक्ष्मी बडाललाई पनि स्वागत गरियो ।

मिति: 04/01/2025 - 20:52
, , , ,

मिति २०८० फाल्गुण २४ गतेबाट यस गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत पदमा कार्यरत रहनु भएका राममणी काफ्लेज्यू मिति २०८१ फाल्गुण २ गते नेपाल सरकारको उप सचिव पदमा नियुक्त हुन भएपश्चात गाउँपालिकामा आयोजित मिति २०८१/११/०४ गते गरिएको फेरी भेटौँला कार्यक्रमका केही झलकहरु

मिति: 02/16/2025 - 18:55
, , , , , , , , , , , , , ,
मिति: 09/25/2024 - 19:06
, , , , , , , , , , , , , , , , , , ,

Pages

//