FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

बागमती गाउँपालिकामा राहत सहयोगका लागि आर्थिक सहयोग गर्न ईच्छुक व्यक्ति वा संघ/संस्थाहरु सम्बन्धमा

बागमती गाउँपालिकाको मिति २०७७-०१-२९ गते बसेको कार्यापलिकाको बैठकले विश्वव्यापी महामारी रुपमा फैलिएको कोरोना रोग संक्रमणका कारण नेपालमा लक डाउन घोषणा भइ सृजना भएको विपद् परिस्थितिलाई व्यवस्थापन गर्न बागमती गाउँपालिकाका सम्पूर्ण जन प्रतिनिधीहरुले बागमती गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा बैशाख मह

बागमती गाउँपालिकामा राहत सहयोगका लागि आर्थिक सहयोग गर्न ईच्छुक व्यक्ति वा संघ/संस्थाहरु सम्बन्धमा

बागमती गाँउपालिकाको कोरोना भाइरस रोकथाम तथा राहत कोषमा गाउँपालिका अध्यक्ष बिर बहादुर लाेप्चनलाई सृजनशिल विकास समाज नेपाल (CDS)सँस्थाकाे तर्फबाट अध्यक्ष नवराज तिमल्सिना र सचिव दिपक घिमिरे रू ५००००/ पचास हजार हस्तान्तरण गर्नु हुँदै । सहयोगी सँस्थालाई धन्यबाद व्यक्त गर्दछौँ ।

बागमती गाउँपालिकामा राहत सहयोगका लागि आर्थिक सहयोग गर्न ईच्छुक व्यक्ति वा संघ/संस्थाहरु सम्बन्धमा

नेपाली कांग्रेस ललितपुर क्षेत्र न १ प्रदेश (ख)का सभापति रामकृष्ण लामा इन्द्रले बागमती गाऊँपालिकामा कोभिड-१९ रोकथाम तथा नियन्त्रण समयावधि भित्र राहत प्रदान गरिनु पर्ने पिडितहरुका लागि ५० बोरा चामल गाउँपालिका अध्यक्ष श्री विर बहादुर लोप्चन र गाउँपालिका उपाध्यक्ष श्री रञ्जना घिमिरे तिमल्सिनालाई हस्त

बागमती गाउँपालिकामा राहत सहयोगका लागि आर्थिक सहयोग गर्न ईच्छुक व्यक्ति वा संघ/संस्थाहरु सम्बन्धमा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बागमती कमिटीले बागमती गाऊँपालिकामा कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि आवस्यक थर्मल गन र KN95 मास्क गाउँपालिकाको सम्पुर्ण स्वास्थ संस्थाहरुमा हस्तान्तरण गरी सहयाेग गर्नु भएकाेमा सहसयोगी हातहरुलाई हार्दिक धन्यबाद व्यक्त गर्दछाैँ । फोटो : फेसबुक प्रोफाइल साजन दर्लाम

बागमती गाउँपालिकामा राहत सहयोगका लागि आर्थिक सहयोग गर्न ईच्छुक व्यक्ति वा संघ/संस्थाहरु सम्बन्धमा

२०७७/०१/१० गते बुधबार बागमती गाउँपालिकाका अध्यक्ष, सामाजिक बिकास बिभाग प्रमुख ,शिक्षक मांहासंघ, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठनको संयुक्त बैठकले गाउँपालिकाभित्र रहेका ४७ वटा विद्यालयको बालबिकास सहज कर्ता, कार्यालय सहयोगी, कर्मचारी बाहेका सबै शिक्षक ले खाईपाई आएको तीन दिनको तलब बागम

बागमती गाउँपालिकामा राहत सहयोगका लागि आर्थिक सहयोग गर्न ईच्छुक व्यक्ति वा संघ/संस्थाहरु सम्बन्धमा

एकद्वार प्रणाली मार्फत राहत सहयोग गर्ने नीति अनुरुप ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष श्री रामहरी बजगाईले बागमती गाऊँपालिकामा कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि द्वारा चेक मार्फत रु ४० हजार (अक्षरुपी रु चालिस हजार मात्र) गाउँपालिका अध्यक्ष श्री विर बहादुर लोप्चनलाई हस्तान्त

बागमती गाउँपालिकामा राहत सहयोगका लागि आर्थिक सहयोग गर्न ईच्छुक व्यक्ति वा संघ/संस्थाहरु सम्बन्धमा

एकद्वार प्रणाली मार्फत राहत सहयोग गर्ने नीति अनुरुप बागमती गाउँपालिका-३, निवासी श्री राज घिमिरेले बागमती गाऊँपालिकामा कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि आवस्यक थर्मल गन गाउँपालिका उपाध्यक्ष श्री रञ्जना घिमिरे तिमल्सिनालाई हस्तान्तरण गरी सहयाेग गर्नु भएकाेमा श्री राज घिमिरेलाई हार्दिक धन्यबाद व्

बागमती गाउँपालिकामा RDT परिक्षण

बागमती गाउँपालिका भित्र विदेशबाट आइ १४ दिन होम क्वारेन्टाइनमा बस्नुहुने २१ जना (पुरुष १८ र महिला ३) को स्वास्थ्य कार्यालय ललितपुरको सहयोगमा मिति २०७७/०१/०८ गते बागमती गा.पा.-६ आश्राङ र बागमती गा.पा.-३ भट्टेडाँडा गरी दुई स्थानमा RDT परीक्षण सम्पन्न भएको छ र RDT परीक्षणमा सहभागी सबैको नतिजा नेगेटिभ

बागमती गाउँपालिकामा राहत सहयोगका लागि आर्थिक सहयोग गर्न ईच्छुक व्यक्ति वा संघ/संस्थाहरु सम्बन्धमा

एकद्वार प्रणाली मार्फत राहत सहयोग गर्ने नीति अनुरुप बागमती गाउँपालिका-३, भट्टेडाँडाका जागरुक युवाहरुको सामूहिक पहलमा बागमती गाऊँपालिकामा कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि फ्रन्ट लाइनमा कार्यरत स्वास्थयकर्मीहरुलाई ५ थान र सूरक्षाकर्मीहरुलाई २ थान PPE गाउँपालिका अध्यक्ष श्री विरबहादुर लोप्चन मार

Pages